वीरेन्द्रनगरमा सरसफाई सप्ताह सुरु
अन्तरनिर्भर समाज सुर्खेतले वीरेन्द्रनगरमा सरसफाई सप्ताह सुरु गरेको छ । संयुक्त राष्ट्र विकास कार्यक्रम फिल्ड कार्यालय सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाको साझेदारीमा अन्तरनिर्भर समाज सुर्खेतले शुक्रबारदेखि सप्ताह सुरु गरेको हो । हरित पुनःउत्थान परियोजन . . . . . . .
Read Moreभैलोमार्फत् सरसफाई सन्देश
सुर्खेत । यो नाला साझा हो भैलो, यो सडक साझा हो भैलो । पसलको फोहोर डस्बिनमा फालौंँ , सभ्यताको परिचय दिउँ, फोहोरले नाला भरिन्छ, थुनिएको नालाले बाढि आई मरिन्छ , बटुवा, चालक अनी व्यापारी, सभ्यताको परिचय दिनुहोस् सफा गरि, थैलोमा फोहोर राखे गाडि लिन आउ . . . . . . .
Read Moreचोक–चोकमा सरसफाई स्वयमसेवक
सुर्खेत । वीरेन्द्रनगरका चोक–चोकमा सरसफाई स्वयमसेवक खटिएका छन् । नगरका दशवटा चोकमा सरसफाई स्वयमसेवक खटाइएको हो । हरित पुर्नउत्थान प्रवर्द्धन परियोजनाअन्तर्गत सफाई अभियानलाई निरन्तरता दिन र नगरलाई सफा राख्न चोक–चोकमा स्वयमसेवक खटाइएको हो । वीरेन्द् . . . . . . .
Read Moreवीरेन्द्रनगर बसपार्क क्षेत्रमा व्यवसायीले बसपार्क क्षेत्रमा फोहोर नगर्ने र गर्न नदिने व्यवसायीले प्रतिवद्धता
सुर्खेत । वीरेन्द्रनगर बसपार्क क्षेत्रमा व्यवसायीले बसपार्क क्षेत्रमा फोहोर नगर्ने र गर्न नदिने व्यवसायीले प्रतिवद्धता व्यक्त गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धी कार्यविधि अनुरुप नीति नियम पालना गर्ने र आफ्नो मातहतका व्यवसा . . . . . . .
Read Moreवीरेन्द्रनगर बसपार्क क्षेत्रमा व्यवसायीहरुले फोहोर नगर्ने प्रतिवद्धता व्यक्त
सुर्खेत । वीरेन्द्रनगर बसपार्क क्षेत्रमा व्यवसायीहरुले फोहोर नगर्ने र गर्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धी कार्यविधि अनुरुप नीति नियम पालना गर्ने र आफ्नो मातहतका व्यवसायीलाई पालना गर्न लगाउने प . . . . . . .
Read Moreहरित शहर निर्माण योजनामा स्वयमसेवक परिचालन
सुर्खेत । वीरेन्द्रनगर नगरपालिको हरित शहर निर्माण योजना कार्यान्वयनका लागि स्वयम्सेवक परिचालन गरिएको छ । अन्तर्रनिर्भर समाज सुर्खेतले नगरमा रोपिएका सातहजार विरुवाको रेखदेखका लागि ४० जना स्वयम्सेवक परिचालन गरेको हो । रत्नराजमार्ग लगाएत वीरेन्द्रनगर न . . . . . . .
Read More